सशस्त्र प्रहरी बलको गाडीले स्कुटीलाई ठक्कर दिएपछि छानबिन नसक्दै मेलमिलाप

पूर्वप्रम लोकेन्द्रको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएको प्रकरणमा मेलमिलाप काठमाडौँ– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडी शुक्रबार नयाँबानेश्वरमा लेन मिच्दै अघि बढ्दा सन्तोष कुँवरले चलाएको स्कुटर दुर्घटना भयो  । बा ४५ प २९३४ नम्बरको स्कुटर गइरहेको लेनमा अचानक बा १ झ ९५२७ नम्बरको गाडी छिरेको थियो, जसले स्कुटरलाई ठक्कर दियो  । … Continue reading सशस्त्र प्रहरी बलको गाडीले स्कुटीलाई ठक्कर दिएपछि छानबिन नसक्दै मेलमिलाप